Skip This
मुटुरोग पत्ता लगाउने एआई प्रणाली परीक्षण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
सिंगापुर
Invalid date format १o:o१:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

मुटुरोग पत्ता लगाउने एआई प्रणाली परीक्षण

Read Time : < 1 मिनेट
सिंगापुर
नयाँ पत्रिका
Invalid date format १o:o१:oo

सिंगापुरमा मुटुरोग पत्ता लगाउने एआई प्रणाली परीक्षण भएको छ । देशको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको परीक्षण सुरु गरेको हो ।

यो प्रणालीले मुटुको स्क्यान चाँडो गर्न सक्ने भएकाले मुटुमा समस्या छ कि छैन भन्ने चाँडै थाहा पाउन सजिलो हुनेछ । अहिले मुटुको स्क्यान हेरेर समस्या पत्ता लगाउन दुईदेखि चार घण्टा लाग्छ, तर यो एआई प्रयोग गरेपछि १० मिनेटमै नतिजा आउन सक्छ । वरिष्ठ डाक्टर लोहेन्द्रन बास्करनले मंगलबार सञ्चारकर्मीलाई यसबारे जानकारी दिए ।