Skip This
रोकिएको आइपिएल शनिबारदेखि 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २९ सोमबार २२:५५:oo
Read Time : < 1 मिनेट
खेलकुद

रोकिएको आइपिएल शनिबारदेखि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २९ सोमबार २२:५५:oo

भारत–पाकिस्तान द्वन्द्वका कारण रोकिएको इन्डियन प्रिमियर लिग(आइपिएल) प्रतियोगिता शनिबारदेखि अघि बढ्ने भएको छ। भारतीय क्रिकेट बोर्डले शनिबारदेखि प्रतिस्पर्धा सञ्चालन गर्ने निर्णय गरेको हो। 

भारत र पाकिस्तानबिच युद्धबिराम भएसँगै आइपिएल सुरु हुन लागेको हो। दुई देशबिचको हमलाका कारण भारत र पाकिस्तान दुवै देशका क्रिकेट लिग रोकिएका थिए। 
गत बुधबार धर्मशालामा खेल भइरहेका वेला पाकिस्तानले जम्मु-कस्मिर क्षेत्रमा हवाई हमला गरेपछि बिचमै रोकिएको थियो।