१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २५ बिहीबार
  • Thursday, 08 May, 2025
२o८२ बैशाख २५ बिहीबार १८:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्कीको अध्यक्षतामा कटारी वाइसिएलको ३६ सदस्यीय कार्यसमिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २५ बिहीबार १८:४o:oo

नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) कटारी नगरपालिकाको नगर अध्यक्षमा सन्देश कार्की चयन भएका छन्। बिहीबार वाइसिएल कटारी नगरपालिकाको दोस्रो नगर सम्मेलनबाट कार्कीको अध्यक्षतामा ३६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो।

उपाध्यक्षमा विकल बराल, लोकेन्द्र मगर र रेनुका परियार, सचिवमा भेषराज खत्री, सहसचिवमा रुद्र श्रेष्ठ, विजय पौडेल र दिनेश श्रेष्ठ तथा कोषाध्यक्षमा कल्पना राई चयन भएका छन्।

यसैगरी, सदस्यहरूमा पुष्कर बस्नेत, संजीव बस्नेत, प्रकाश बस्नेत, बलराज मगर, चित्र दनुवार, विन्दा सेवा, अप्सरा राई, सुवास कार्की, राकेश राई, अर्जुन मगर, निर्मल धमला, तुलसी भट्टराई, नेत्र तामाङ, बिष्कबहादुर बलम्पाकी मगर, प्रेमबहादुर थापामगर, अमरबहादुर बरुवाल, इन्द्रबहादुर खत्री, राजन रसाइली, एकराज राई, सानु परियार, सुरहरी बराल, रन्जन दाहाल, जगत राई, हेमबहादुर अधिकारी, गोपाल परियार, प्रवेशकुमार दनुवार र धीरेन्द्र दनुवार रहेका छन्।