
आगामी तीन दिन हावाहुरी र मेघगर्जनसहित देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । २०, २१ र २२ वैशाखमा हिमाली क्षेत्रका केही स्थानमा हिउँ पर्ने तथा पहाड र तराईका केही ठाउँमा हल्का तथा मध्यम पानी पर्ने सम्भावना रहेको विभागको प्रक्षेपण छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार हावाहारी, चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्नेछ।
भिडियोः