१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख १९ शुक्रबार १६:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शिक्षा विधेयक संसद्को यसै अधिवेशनबाट पारित हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १६:२५:oo

सरकारले शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने भएको छ ।

शुक्रबार संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने उल्लेख गरेका हुन्।

नीति तथा कायर्क्रममा भनिएको छ, ‘शिक्षा सुधारको कानुनी नीतिगत सुधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिनेछ ।’