१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ बैशाख १९ शुक्रबार १६:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सातै प्रदेशमा जलन र मुटुको उपचार सेवा विस्तार गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १६:५८:oo

सरकारले आगामी आर्थिक वर्षमा सातै प्रदेशमा जलन उपचार केन्द्र स्थापना र मुटुरोग उपचार सेवा विस्तार गर्ने भएको छ ।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रममार्फत दुर्गम क्षेत्रमा विशेषज्ञ उपचार सेवा विस्तार गरिने पनि घोषणा गरिएको छ ।