१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 03 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारले आगामी आर्थिक वर्षदेखि युरो ६ मापदण्ड लागू गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१o:oo

सरकारले पेट्रोलियम पदार्थबाट सञ्चालित सवारीसाधनमा युरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष ०८२/८३ देखि युरो ६ मापदण्ड कार्यान्वयन गर्ने घोषणा गरिएको हो ।