१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १९ शुक्रबार १६:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र परिवारलाई सरकारी छात्रवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार १६:o९:oo

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र उनका परिवारजनले सरकारी छात्रवृत्ति पाउने भएका छन् ।

केपी ओली नेतृत्वको सरकारले खेलकुद विकासमा काम गर्ने उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय पुरस्कार र पदक विजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको यस तयारीबारे जानकारी दिएका हुन् ।