१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १५ सोमबार
  • Monday, 28 April, 2025
२o८२ बैशाख १५ सोमबार १४:o१:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अर्धनग्न भएर प्रदर्शनमा सहकारी र लघुवित्तपीडित [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १५ सोमबार १४:o१:oo

सहकारी तथा लघुवित्तपीडितहरुले अर्धनग्न भएर प्रदर्शन गरेका छन् । आज सोमबार माइतीघर मण्डलामा उनीहरूले प्रदर्शन गरेका हुन्।

‘आन्दोलन रहर नभई बाध्यता हो’ भन्दै प्रदर्शनमा सहभागीहरूले माग पूरा नभए ‘नांगाे हुन तयार छौँ’लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्। कालोसूचीमा राख्ने र धितो लिलाम हुने व्यवस्था खारेज गर्नसमेत उनीहरूले माग गरेका छन्।

हेर्नुस् तस्बिरहरू :