१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोलिको संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२o:oo

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन्।

शुक्रबारदेखि सुरु हुन लागेको बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले देश र जनतालाई सम्बोधन गर्ने एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए। 

अधिवेशनको पहिलो दिन दलगत रूपमा नेताहरूले पनि बोल्ने कार्यसूची छ। बजेट अधिवेशन १२ वैशाख दिउँसो १ बजे सुरु हुँदै छ।