Skip This
कक्षा १२ को परीक्षाको नयाँ समयतालिका सार्वजनिक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १० बुधबार १७:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

कक्षा १२ को परीक्षाको नयाँ समयतालिका सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार १७:१o:oo

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ समयतालिका सार्वजनिक गरेको छ। आगामी २१ गतेदेखि हुन लागेको परीक्षाको तालिका सार्वजनिक गरिएको हो। 

यसअघि ११ वैशाखदेखि परीक्षा तोकिएको शिक्षक आन्दोलनका कारण सारिएको हो। तर, अझै पनि आन्दोलित शिक्षकसँग सहमतिको प्रयास भएको छैन । 

यस्तो छ नयाँ समयतालिकाः