Skip This
शिक्षकहरूले आन्दोलनस्थलबाट रक्तदान कार्यक्रम पनि गर्ने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १० बुधबार
  • Wednesday, 23 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १० बुधबार १६:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शिक्षकहरूले आन्दोलनस्थलबाट रक्तदान कार्यक्रम पनि गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १० बुधबार १६:३o:oo

शिक्षकहरूले आन्दोलनस्थलबाट रक्तदान गर्ने भएका छन्। भोलि बिहीबारको नियमित आन्दोलन कार्यक्रममा शिक्षकहरूले रक्तदान गर्ने नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।

‘हामी रचनात्मक कार्यक्रम पनि गर्छौँ, वैशाख ११ गते दिउँसो २ बजेबाट आन्दोलनस्थलमा रक्तदान गर्ने कार्यक्रम रहेको छ,’ उनले भने, ‘इच्छुक शिक्षकहरूलाई रक्तदानका लागि अनुरोध गरिन्छ।’

सुवेदीका अनुसार नेपाल रेडक्रम सोसाइटीसँगको समन्वयमा रक्तदान गरिनेछ।