
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका छन्।
बैठकले उच्चस्तरीय शासकीय सुधार आयोग गठन, तीनकुने घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउनेलगायतका निर्णय गरेको छ।
हेर्नुस् निर्णयहरू :