Skip This
आइपिएल २०२५ : लखनउमाथि दिल्लीको सहज जित 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
तस्बिरः एपी/रासस
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएल २०२५ : लखनउमाथि दिल्लीको सहज जित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:१५:oo

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा दिल्ली क्यापिटलले छैटौँ जित निकालेको छ। मंगलबारको खेलमा दिल्लीले लखनउलाई सहजै हराएको हो। 

पहिले ब्याटिङ गरेको लखनउले १६० रनको लक्ष्य दिएको हो। दुई विकेट गुमाएर १७.५ ओभरमै लखनउले लक्ष्य पूरा गरेको  छ। 

आठ खेलमा छैटौँ जित निकालेको दिल्ली अंकतालिकाको दोस्रो स्थानमा छ। समान अंक भएको गुजरात पहिलो स्थानमा छ। रनरेटका आधारमा गुजराज पहिलो स्थानमा रहेको हो। 
लखनउको नवौँ खेलमा यो चौथो हार हो। लखउन अंकतालिकाको पाँचौँ स्थानमा छ।