Skip This
किराँत राई सुनुवार कम्युनिटी क्याट्रिक बेलायतमा नन्दराज
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ९ मंगलबार १९:२९:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

किराँत राई सुनुवार कम्युनिटी क्याट्रिक बेलायतमा नन्दराज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार १९:२९:oo

किराँत राई सुनुवार कम्युनिटी क्याट्रीक बेलायतमा नन्दराज राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ।

आई हब कम्युनिटी सेन्टर क्याट्रीकमा भएको  किराँत राई सुनुवार कम्युनिटीको साधारणसभाबाट नन्दराजको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। उपाध्यक्ष जयप्रकाश सुनुवार र शान्ता देव राई, महासचिव रामप्रसाद राई, सहसचिवमा अनिला राई, कोषाध्यक्ष विष्णुकुमार राई र सहकोषाध्यक्ष कमल राई चयन भएका छन्।

यसैगरी, फुड मेम्बर लालबहादुर राई, सहफुड मेम्बर अनन्त कुमार राई, प्रोपर्टी मेम्बर सुदेश कुमार राई, सह प्रोपर्टी मेम्बर हरि राई, ड्रिक मेम्बर मनिकुमार राई, सह ड्रिंक मेम्बर अनिस राई, इन्टरटेन्डमेन्ट मेम्बर अनु राई, सहइन्टरटेन्डमेन्ट मेम्बर रोशन राई, ट्रान्सपोर्ट संयोजक सुदेशकुमार राई, सह ट्रान्सपोर्ट संयोजक रामप्रसाद राई र मिडिया संयोजक तारा राई छन्।

यो संस्था बेलायतमा सामाजिक कार्यमा सक्रिय रुपमा लागिरहेको छ। कार्यसमिति चयनका लागि निर्वाचन गर्न सचिवालयसमेत गठन गरिएको थियो। जसको मुख्य निर्वाचन अधिकृत रत्न राई, सदस्यहरुमा चन्द्रकुमार राई, रामकृष्ण सुनुवार, अनिला राई र रामप्रसाद राई थिए।