Skip This
दाउन्नेमा सुक्खा पहिराे, बाटाे पूर्ण रूपमा अवरुद्ध
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ९ मंगलबार
  • Tuesday, 22 April, 2025
२o८२ बैशाख ९ मंगलबार १४:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाउन्नेमा सुक्खा पहिराे, बाटाे पूर्ण रूपमा अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ९ मंगलबार १४:१९:oo

पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गतकाे दाउन्नेमा सुक्खा पहिराे खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाे छ । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान सवा ११ बजेतिर पहिराे खसेर अवरुद्ध भएकाे बाटाे अझै खुल्न सकेकाे छैन । 

विनयी त्रिवेणी गाउँपालिका– २ विश्वकर्मा बाबा मन्दिर नीर पहिराे खसेकाे हाे ।कल्भर्ड निर्माण गरेर बाटाे एकतर्फी भएकाे पहिराे खसेकाे हाे । पहिराे हटाउने क्रम जारी रहे पनि पहिराे खस्ने क्रम नराेकिएकाेले यातायात सञ्चालन गर्न नसकिएकाे प्रहरी उपरीक्षक यादव ढकालले बताए ।