१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
२o८२ बैशाख ४ बिहीबार १६:४६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

शिक्षक आन्दोलन १६औँ दिन पनि जारी [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार १६:४६:oo

शिक्षा ऐनको माग गर्दै सुरु भएको शिक्षकहरूको काठमाडौंकेन्द्रित आन्दोलन आज बिहीबार पनि जारी छ। सभामुख र सञ्चारमन्त्रीका अभिव्यक्तिपछि निराश बनेका शिक्षकहरूले थप सशक्त आन्दोलनको तयारी गरिरहेका छन्।

सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा शिक्षा विधेयक प्राथमिकतामा नपर्ने बताएका छन् भने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आन्दोलनले राजतन्त्र पक्षधरलाई लाभ पुगेको टिप्पणी गरेका छन्।

नेपाल शिक्षक महासंघले सभामुख र सञ्चारमन्त्रीको अभिव्यक्तिले सरकार समस्या समाधानमा गम्भीर नदेखिएको पुष्टि भएको प्रतिक्रिया दिएका छन्।

तस्बिरमा हेर्नुस् १६औँ दिनकाे आन्दोलन :