Skip This
पिएलए र इप्पानबिच समझदारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 15 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पिएलए र इप्पानबिच समझदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:५o:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र पायोनियर ल एसोसिएट्स (पिएलए)बिच जलविद्युत् आयोजना विशेष ग्रिन ट्याक्सोनोमीसम्बन्धी नीति अध्ययनका लागि समझदारी भएको छ ।

शुक्रबार काठमाडौंमा इप्पानका अध्यक्ष गणेश कार्की र पायोनियर लका सञ्चालक अनुपराज उप्रेतीले एमओयूमा हस्ताक्षर गरेका हुन् । सरकारले २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन पुर्‍याउने मार्गचित्र अघि सारेपछि त्यसका लागि आवश्यक पुँजी ग्रिन फाइनान्सिङका माध्यमबाट पनि ल्याउन सकिने देखिएकाले इप्पानले यो अध्ययन कार्य अघि बढाएको अध्यक्ष कार्कीले बताए ।