१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २९ शुक्रबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत २९ शुक्रबार १o:१९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आँखा अस्पताललाई सिटिजन्सको सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत २९ शुक्रबार १o:१९:oo

 सिटिजन्स बैंक इन्टरनेसनलले घारीपाटन, पोखरास्थित हिमालय आँखा अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त अस्पताललाई १० वटा कुर्सी (वेटिङ चेयर) सहयोग गरेको हो ।

एक समारोहबिच बैंकका सिइओ गणेशराज पोखरेलले कुर्सी हस्तान्तरण गरे । उनले बैंकको यो सहयोगले अस्पतालमा आउने बिरामीको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे ।