१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
समाचार

राजस्व हिनामिनाको आरोपमा सहायक लेखापाल पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

सुर्खेत उपत्यका नगर विकास समितिका सहायक लेखापाल राजस्व हिनामिनाको आरोपमा पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  सहायक लेखापाल खड्कबहादुर रानालाई सम्बन्धित कागजातसहित सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयबाट बुधबार पक्राउ गरेको हो । 

उनले  आर्थिक वर्ष ०७६/७७ देखि ०८०/८१ सम्म संकलन गरेको राजस्व रकम हिनामिना गरेको प्रारम्भिक छानबिनमा खुलेपछि पक्राउ गरिएको आयोगले जनाएको छ।