१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
अमुल थापा काठमाडाैं
Invalid date format १५:oo:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

शिक्षक आन्दोलनको आठौं दिन जे देख्यौँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:oo:oo

८ दिनदेखि लगातार शिक्षकहरू विद्यालय शिक्षा ऐनको माग गर्दै माइतीघर मण्डलामा जुटिरहेका छन् । देशभरबाट आएका शिक्षकहरूको आक्रोश काठमाडौंको सडकमा देखिए पनि सरकारले भने अहिलेसम्म उनीहरूको माग सम्बोधन गर्न खासै चासो दिएको छैन । शिक्षक आन्दोलनको आठौं दिन हामीले जे देख्यौं: