१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
संजित परियार काठमाडाैं
Invalid date format १५:१२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ऊर्जामन्त्रीको राजीनामा माग्दै कुलमानको पक्षमा प्रदर्शन

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:१२:oo

ऊर्जामन्त्री दीपक खड्काको राजीनामा माग्दै कुलमान घिसिङको पक्षमा आज पनि प्रदर्शन भएको छ। घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट अपमानजनक रूपमा बर्खास्त गरेको भन्दै काठमाडौंको माइतीघर मण्डलामा र्‍यालीसहित प्रदर्शन भएको हो। 

कुलमान घिसिङ पुनर्बहाली संयुक्त आन्दोलन परिचालन समिति नेपालको नेतृत्वमा भएको आन्दोलनमा सहभागीहरूले ऊर्जामन्त्रीको राजीनामा माग्दै नारा लगाएका थिए।

हेर्नुस् तस्बिरहरू :