मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025
२o८१ चैत ३ आइतबार २o:४६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया

भार थेग्न नसक्ने देखिएपछि ग्वार्को फ्लाइओभर भत्काएर पुनर्निर्माण गरिँदै (भिडियाे)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३ आइतबार २o:४६:oo

चक्रपथको ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभर परियोजनामा झन्डै ४० मिटर लामो र्‍याम्प (फ्लाइओभर र सडकलाई जोड्न माटो भरेर निर्माण गरिएको विशेष संरचना)मा प्राविधिक समस्या देखिएपछि उक्त भाग भत्काएर पुनर्निर्माण थालिएको छ। फ्लाइओभरको पुलसँग जोडिएको सातदोबाटोतर्फको झन्डै ४० मिटर लामो र्‍याम्प पुनर्निर्माण (रेक्टिफिकेसन) गरिँदै छ।

हेर्नुहोस् भिडियोमा: