मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर १२ बुधबार
  • Wednesday, 27 November, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ मङ्सिर १२ बुधबार १२:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सडकमा धुलो गएपछि निर्माण कम्पनीलाई ५० हजार जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ मङ्सिर १२ बुधबार १२:११:oo

सडकपेटी निर्माण गर्दा सडकमा धुलो गएपछि काठमाडौं महानगरपालिकाले एक निर्माण कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गराएको छ। 

काठमाडौं महानगरपालिका– १४ कालीमाटीमा सडकपेटी निर्माण गर्दा ब्यारिकेट नलगाई काम गरी धुलो सडकमा पुगेपछि के एनड के.जी. विश्वजित जेभीलाई महानगरले जरिवाना गराएको हो।

सडकलगायत सार्वजनिक स्थल फोहोर गर्ने व्यक्ति र संस्थाहरूलाई महानगरले यसअघिदेखि नै जरिवाना गराउँदै आएको छ।