मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १७:३६:००
Read Time : < 1 मिनेट
समाचार

अपडेट : अनामनगर र सुकेधारामा भएकाे विस्फाेटमा ३ काे मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १७:३६:००

काठमाडौंमा आइतबार दिउँसो भएको दुई छुट्टाछुट्टै विस्फोटमा तीन जनाको मृत्यु भएको छ । सुकेधारा र अनामनगरमा भएकाे विस्फाेटमा दुई जनाकाे घटनास्थलमा र एक जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विश्वराज पाेखरेलले जानकारी दिए । 

विस्फाेटमा परी घाइते भएका ७ जनाकाे उपचार भइरहेकाे छ । पाेखरेलका अनुसार घटनामा के विस्फाेट भएकाे यकिन हुन सकेकाे छैन ।

याे पनि पढ्नुहाेस्

काठमाडाैंका दुई स्थानमा विस्फाेट, दुईकाे मृत्यु