१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १८ मंगलबार १६:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

एमाले सचिवालय बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १६:१९:oo

नेकपा (एमाले)को सचिवालय बैठक जारी छ। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

संसद्को बाँकी कार्यकाल आधा–आधा सरकारको नेतृत्व गर्ने नेपाली कांग्रेस र एमालेले सहमति गरेका छन्। संविधान संशोधनसहित सत्तासहकार्य गर्ने समझदारीबारे पार्टी अध्यक्ष केपी ओलीले बैठकमा जानकारी गराउने बताइएको छ।

ad
ad
ad
ad