१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १८ मंगलबार
  • Thursday, 04 July, 2024
फाइल तस्बिर।
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १८ मंगलबार १२:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

राप्रपाको पदाधिकारी बैठक २ बजे बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १८ मंगलबार १२:३६:oo

कांग्रेस–एमालेबीच नयाँ सत्तागठबन्धन निर्माण भएसँगै प्रतिपक्षी दल राप्रपाले 
पदाधिकारी बैठक बोलाएको छ। 

आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राप्रपाले पदाधिकारी बैठक बोलाएको हो।

प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टीको पदाधिकारी बैठक बस्न लागेको जानकारी दिए। 

उनले बैठकअघि पार्टी अध्यक्षले विभिन्न दलका शीर्ष नेतृत्वसँग राजनीतिक भेटघाट गर्ने र सोबारे पनि पदाधिकारी बैठकमा छलफल हुने बताए।

ad
ad
ad
ad