१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ६ बिहीबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ६ बिहीबार १८:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रजातन्त्र सेनानी संघमा ९० केन्द्रीय सदस्य मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ६ बिहीबार १८:४५:oo

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघको तदर्थ कार्यसमितिमा ९० केन्द्रीय सदस्य मनोनीत भएका छन्।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार पार्टी सभापति शेरबहादुर देउवाले बालकृष्ण दाहाल संयोजक रहेको तदर्थ समितिमा सदस्य मनोनीत गरेका हुन्।

०६४ सालपछि संघको महाधिवेशन हुन सकेको छैन। १२ मंसिर ०८० मा दाहाललाई तदर्थ समिति संयोजक बनाइएको थियो।