१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २४ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २४ आइतबार o८:४७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिवाइडी गाडी किन्न सिटिजन्स बैंकले कर्जा दिने    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २४ आइतबार o८:४७:oo

सिटिजन्स बैंक इन्टरनेसनल र बुटवल, रुपन्देहीस्थित इनलाइटन मोटर्स प्रालिबीच बिवाइडी ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्दा सहुलियत दरमा कर्जा दिने समझदारी भएको छ ।

बैंक र कम्पनीबीचको सम्झौतामा बिवाइडी ब्रान्डका इलेक्ट्रोनिक सवारीमा विशेष सहुलियत दरमा कर्जा रकम उपलब्ध गराउने समझदारी भएको छ । सम्झौताअनुरूप ग्राहकले केवल १ प्रतिशत प्रिमियम दरमा अधिकतम ८० प्रतिशतसम्म र अधिकतम आठ वर्षसम्मका लागि सवारी कर्जा (अटोलोन) उपभोग गर्न पाउनेछन् । कर्जाको भुक्तानी समान मासिक किस्तामा हुनेछ ।