१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ५ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक ५ आइतबार o७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हमासकाे आक्रमणमा मारिएका एक नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइयो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक ५ आइतबार o७:११:oo

दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका १० मध्ये एक नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ । 

फ्लाई दुबईको उडानबाट शव नेपाल ल्याइएको हो । हमास समूहको आक्रमणमा परी निधन भएका नारायणप्रसाद न्यौपानेकाे शव काठमाडाैं ल्याइएकाे हाे । उक्त शव अहिले शिक्षण अस्पताल महाराजगन्जमा राखिएकाे छ । 

यसैगरी, आजै लोकेन्द्रसिंह धामी, दीपेशराज विष्ट र आशिष चौधरीको पनि शव ल्याइनेछ ।  अन्य बाँकी शवको पहिचानको काम भइरहेको नेपाली दूतावासले जनाएको छ ।