Skip This
मुरी भित्र्याउन किसानलाई भ्याइनभ्याई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Sunday, 06 October, 2024
अमुल थापा काठमाडाैं
२o८o कार्तिक २ बिहीबार १६:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

मुरी भित्र्याउन किसानलाई भ्याइनभ्याई

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार १६:१५:oo

दसैँ, तिहार नजिकिँदै गर्दा किसानलाई भने ‘मुरी भित्र्याउने पर्व’को चटारो छ। बर्खामा रोपेको धान पाक्न सुरु भएकाले किसानले बाली भित्र्याउने कामबाट अन्यत्र साेच्न भ्याएका छैनन्।

देशभरका अधिकांश स्थानमा धान काट्ने र चुट्ने काम धमाधम सुरु भएको छ। ललितपुर महानगरपालिका– १८ भैँसेपाटीमा किसानले बाली भित्र्याइरहेका केही दृश्यलाई हामीले तस्बिरमा कैद गरेका छौँ।

तस्बिरहरू :