१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २३ मंगलबार
  • Wednesday, 28 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज २३ मंगलबार १५:५९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अञ्जु पन्त र चिरञ्जीवी भण्डारीको ‘हरामी’ गीतको भिडियो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज २३ मंगलबार १५:५९:oo

अञ्जु पन्त र चिरञ्जीवी भण्डारीको स्वरमा रहेको ‘हरामी’ गीतको भिडियो सार्वजनिक गरिएको छ।

गीतमा प्रतिमा गुरुङको शब्द, भीम बिसीको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ। गीतलाई मिक्सिङ मास्टरिङ कृष्णकुमार महर्जनले गरेका हुन्। गीतको भिडियोमा निर्देशन शिव विक, छायांकन उत्सव दाहाल, सम्पादन विष्णु खड्काको रहेको छ भने दुर्गेश थापा, दीपेन्द्र सोनाम, गरिमा शर्मा र कविता नेपालीले अभिनय गरेका छन्।

गीतको भिडियोलाई गायक भण्डारीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यसअघि भण्डारीले ‘बिस्तारै बिस्तारै’, ‘बदमास’, ‘मायालु तिमी मेरो’, ‘तिमीसँगै हुन’, ‘यो मायाले’, ‘पैसा फ्याँक तमासा देख’लगायतका गीतहरू बजारमा आइसकेका छन्।