१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:११:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

१९औँ एसियाड : नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:११:oo

चीनको हाङझाउ सहरमा चलिरहेको १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई दुई सय १३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले सात विकेट गुमाएर दुई सय १२ रन बनाएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे।