2023-09-24-12-47-47.jpeg)
काठमाडौं महानगरपालिका– ३२ जडीबुटीमा विवादबीच बसपार्क निर्माणकार्य करिब अन्तिम चरणमा पुगेको छ।
अरनिको यातायात प्रालिले झन्डै १० करोड रुपैयाँ लगानी अनुमानमा डिजिटल भुक्तानीलगायत अनलाइन सेवासहितको बसपार्क निर्माण गरेको हो।
कम्पनीले अनुमति नै नलिई बसपार्क निर्माण गरेको भन्दै काठमाडौं महानगरपालिकाले सञ्चालन गर्न नदिने बताउँदै आएको छ। तर, निर्माण सुरु गर्नुअघि महानगरपालिकालगायत सम्बन्धित निकायमा पत्राचार गरे पनि कुनै जवाफ नदिएको कम्पनीको दाबी छ।
यस्ताे बन्दै छ बसपार्क :