१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ३० मंगलबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ३० मंगलबार १६:५१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले युएईलाई दियो २७७ रनको लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ३० मंगलबार १६:५१:oo

नेपालले आइसिसी एकदिवसीय विश्व कप छनोटको अभ्यास खेलमा युएईलाई दुई सय ७७ रनको लक्ष्य दिएको छ।

जिम्बावेको हरारेमा पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर पाँच बलमा दुई सय ७६ रन बनाएर अलआउट भएको थियो। युएईले केहीबेरमा जवाफी ब्याटिङ गर्ने छ। 

अब नेपालले अन्तिम अभ्यास खेलमा बिहीबार ओमानसँग खेल्नेछ। यसअघि दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग पराजित भएको थियो।