सरकारले पूर्व–पश्चिम राजमार्गको नारायणी र तिनाउ नदीमा सिग्नेचर पुलको निर्माण सुरु गर्ने भएको छ।
सरकारका अर्थमन्त्री डा. प्रकाशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।