१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख ११ सोमबार १२:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँ १ : २५ हजार मत गन्दा झन्डै आधा स्वर्णिमलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार १२:५९:oo

तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ। २५ हजार तीन सय ६९ मत गन्दा रास्वपाका डा. स्वर्णिम वाग्लेले १२ हजार सात सय पाँच मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेका गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराई करिब पाँच हजारभन्दा बढी मतले पछि छन्। भट्टराईले सात हजार ६ सय ४७ मत पाएका छन् भने एमालेका सर्वेन्द्र खनालले चार हजार दुई सय २० मत पाएका छन्।