१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत २८ मंगलबार ०९:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा अनुशासन आयोगको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत २८ मंगलबार ०९:५७:००

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो । सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’बारे छानबिन गर्न बैठक बस्न लागेको हो ।

सांसद श्रेष्ठले सोमबार बुझाएको स्पष्टीकरणका विषयमा छानबिन गरेर केन्द्रीय समितिलाई सिफारिस गर्नेछ । सो सिफारिसका आधारमा उनीमाथि के–कस्तो कारबाही हुने ? त्यसबारे केन्द्रीय समितिले निर्णय लिनेछ ।