Skip This
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १६ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १६ बिहीबार ११:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १६ बिहीबार ११:३४:oo

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। बैठक आज बिहान कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा सुरु भएको हो।

आजको बैठकले पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने र कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे निर्णय गर्ने बताइएको छ।

बैठकमा पार्टी सभापति शेरबहदुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनबहादुर गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मालगायतका पार्टीका नेताहरूको सहभागिता रहेको छ।