मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २८ आइतबार १६:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्तिम नामावली प्रकाशन, चारैजनाको उम्मेदवारी कायम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २८ आइतबार १६:३६:००

उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारैजनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको छ। 

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव र प्रमिला कुमारी, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाको मनाेनयन दर्ता भएको थियो। 

आज निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेकाे अन्तिम नामावलीमा उनीहरू चारैजनाकाे उम्मेदवारी कायम रहेकाे छ।