Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार १५:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति निर्वाचन : मतगणना सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २५ बिहीबार १५:५६:००

राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा मतगणना सुरु भएको हो ।

कुल आठ सय ८२ मतदाता रहेकोमा आठ सय ३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल उम्मेदवार छन्। मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने आयोगको तयारी छ।

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका