Skip This
नेता नेपाल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण १० बुधबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ फाल्गुण १० बुधबार १६:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेता नेपाल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ फाल्गुण १० बुधबार १६:३५:oo

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन साेङबीच  शिष्टाचार भेटवार्ता भएकाे छ। बुधबार दिउँसाे कोटेश्वरस्थित नेता नेपालको निवासमा शिष्टाचार भेटवार्ता भएकाे हाे।

भेटमा नेता नेपालले नयाँ राजदूतलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए। भेटमा राजदूतले आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए। 

उनीहरूबीच नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएकाे नेता नेपालकाे निजी सचिवालयले जनाएकाे छ।