१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २ मंगलबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २ मंगलबार o९:o७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मोक्षदाको लगातार दोस्रो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २ मंगलबार o९:o७:oo

मोक्षदा स्कुलले सैनिक आवासीय महाविद्यालय ‘बी’लाई आठ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । 

१४औँ सिओएएस अन्तर स्कुल टी–२० रनिङ क्रिकेट प्रतियोगितामा चार अंक जोडेको मोक्षदा समूह ‘बी’को शीर्ष स्थानमा छ । यस समूहमा नेक्सस र अक्षरा स्कुलले समान दुई अंक जोडेका छन् ।

सैनिकले प्रस्तुत गरेको ६६ रनको मोक्षदाले ९.२ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो ।