Skip This
तीन घन्टा सारिएकाे प्रदेश सभा बैठक सुरु गर्ने तयारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Wednesday, 29 May, 2024
२o८१ जेठ १६ बुधबार १६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

तीन घन्टा सारिएकाे प्रदेश सभा बैठक सुरु गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १६:o६:oo

सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक सुरु गर्ने तयारी भइरहेकाे छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनका लागि दिउँसो १ बजे आह्वान गरिएको बैठक ४ बजेलाई सरेको थियो।  

आफ्ना माग पूरा नभई सरकारलाई विश्वासको मत नदिने अडान लिएको नागरिक उन्मुक्ति पार्टीका सांसद काठमाडौंमा छन्। 

४ बजे सुरु हुने प्रदेश सभा बैठकमा पनि मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना न्यून छ। उनी  राजीनामा दिने मनस्थितिमा रहेको बुझिएको छ।  उनले आज मत पाउन नसकेको अवस्था उनी स्वतः पदमुक्त हुनेछन्। 

ad
ad
ad
ad