१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेसकी यादवद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:५९:oo

नेपाली कांग्रेसकी प्रतिनिधिसभा सदस्य मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । समानुपातिक सांसद यादवले शुक्रबार संसद् सचिवालय पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

यादवको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहेका छन् ।सत्तागठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले यसअघि नै उम्मेदवारी दर्ता गराइसकेकी छिन् ।

ad
ad