१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ पौष ९ शनिबार १०:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन नटुटेसम्म एमाले सरकारको खेलमा लाग्दैन : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
२०७९ पौष ९ शनिबार १०:४२:००

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेकाे गठवन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने बताएका छन्।

शनिबार प्रेस चौतारी धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठवन्धन लोकतन्त्र र मुलुकको हितमा नरहेकाले एमाले सरकार बनाउने खेलमा नरहेको प्रष्ट पारे।

पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्रीसमेत रहेका उनले गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने  बताए।