मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कांग्रेसको संसदीय दल निर्वाचनमा उम्मेदवारी दर्ता गराउँदै शेरबहादुर देउवा र गगनकुमार थापा । तस्बिर : अमुल थापा /नयाँ पत्रिका
२०७९ पौष ५ मंगलबार १५:०८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस संसदीय दलमा शेरबहादुर देउवा र गगन थापाको उम्मेदवारी

Read Time : < 1 मिनेट
२०७९ पौष ५ मंगलबार १५:०८:००

नेपाली कांग्रेसको संसदीय दल निर्वाचनमा शेरबहादुर देउवा र गगनकुमार थापाको उम्मेदवारी दर्ता भएको छ । 

दलको नेताको चयनका लागि भोलि मतदान हुँदै छ । पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र पार्टीभित्रको इतर समूहबाट थापाको उम्मेदवारी दर्ता भएको हो ।

देउवाका प्रस्तावकमा रामचन्द्र पौडेल छन् भने थापाको थापाको प्रस्तावकमा डा. शेखर कोइराला छन् । थापाको समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल रहेका छन् ।