नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत थरुहट आन्दोलनका बन्दी रिहाइका निम्ति मौन धर्ना कार्यक्रम गर्ने भएको छ ।
पार्टीले आज दिउँसो माइतीघर मण्डलामा धर्ना दिने भएको हो ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।