Skip This
काठमाडौंले गुमाएको मौलिकता पुनः जीवित गर्नुपर्छ : सोविता गौतम
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २९ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ मङ्सिर २९ बिहीबार १६:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंले गुमाएको मौलिकता पुनः जीवित गर्नुपर्छ : सोविता गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २९ बिहीबार १६:३२:oo

काठमाडौं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले काठमाडौंको मौलिकतालाई पुनः जीवित गर्नुपर्ने बताएकी छन्।

बिहीबार काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य गौतमले काठमाडौं महानगरपालिकाले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताएकी हुन्। उनले महानगरपालिकाले गुमाएको मौलिकतालाई पुनः जीवित गर्नुपर्ने बताइन्।

उनले देशलाई गति दिनका निम्ति महानगरपालिकासँगसँगै सिंगो देशकै मौलिकतालाई पुनः जीवित गर्नुपर्नेमा जोड दिइन्।