Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १४ बुधबार ०९:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुनसरी ४ मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ३२८ मतले अगाडि

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १४ बुधबार ०९:१६:००

सुनसरी ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । पछिल्लो प्राप्त मतपरिणामअनुसार कार्कीले तीन सय २८ मतको अग्रता कायम राखेका छन् ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले २६ हजार दुई सय ३५ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मंगलबारदेखि पुनः सुरु भएको हो ।